प्रेरित 26:16
प्रेरित 26:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर उठ र आफ्ना पाउमा खड़ा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेको छु।
शेयर गर्नुहोस्
प्रेरित 26 पढ्नुहोस्प्रेरित 26:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब तिमी उठ र आफ्ना पाउमा उभ। मेरा बारेमा तिमीले जे-जे देख्यौ, र म तिमीलाई जे-जे देखाउनेछु, ती सबैको साक्षी बन्ने र मेरो सेवकको रूपमा तिमीलाई नियुक्त गर्ने उद्देश्यले म तिम्रो सामु देखा परेको हुँ।
शेयर गर्नुहोस्
प्रेरित 26 पढ्नुहोस्