प्रेरित 4:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 4:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका परिवारका जम्मै त्यहाँ थिए।
शेयर गर्नुहोस्
प्रेरित 4 NNRVप्रेरित 4:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यस सभामा हन्नास भन्ने प्रधान पूजाहारी र उनका नाता पर्ने कैयाफा, यूहन्ना, अलेक्जेन्डर र हन्नासका घरानाका अरू मानिसहरू पनि थिए।
शेयर गर्नुहोस्
प्रेरित 4 सरल नेपालीप्रेरित 4:6 NERV (पवित्र बाइबल)
प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए।
शेयर गर्नुहोस्
प्रेरित 4 NERVप्रेरित 4:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रधान पुजारी हन्नास त्यहाँ थिए। त्यसै गरी कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पुजारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए।
शेयर गर्नुहोस्
प्रेरित 4 NCV