प्रेरित 7:60 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:60 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनले घुँडा टेकेर ठूलो सोरले कराएर भने, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्।” यति भनेर तिनले प्राण त्याग गरे।
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:60 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्नो प्राण त्यागे।
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:60 NERV (पवित्र बाइबल)
तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्!” यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:60 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले घुँडा टेक्दै उच्च सोरमा भने, “हे प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्!” यति भनेपछि तिनको मृत्यु भयो।
शेयर गर्नुहोस्
प्रेरित 7 NCV