आमोस 4:6
आमोस 4:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मैले हरेक सहरहरूमा तिमीहरूलाई रित्तो पेट र हरेक नगरमा रोटीको अभाव पारिदिएँ, तापनि तिमीहरू मतिर फर्केर आएका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
आमोस 4 पढ्नुहोस्आमोस 4:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मैले हरेक सहरमा तिमीहरूलाई भोको पेट राखेँ, र हरेक नगरमा रोटीको अभाव गरिदिएँ; तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
आमोस 4 पढ्नुहोस्