आमोस 7:8
आमोस 7:8 पवित्र बाइबल (NERV)
परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?” मैले भनें, “म एउटा साहुल देख्दैछु।” त्यपछि मेरा मालिकले मलाई भन्नु भयो, “हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरूको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन।
शेयर गर्नुहोस्
आमोस 7 पढ्नुहोस्आमोस 7:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मलाई भन्नुभयो, “आमोस, तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “एउटा साहुल।” तब परमप्रभुले भन्नुभयो, “हेर्, म मेरो प्रजा इस्राएलको बीचमा एउटा साहुल लगाइरहेछु। म तिनीहरूलाई अब बाँकी राख्नेछैनँ।
शेयर गर्नुहोस्
आमोस 7 पढ्नुहोस्आमोस 7:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि याहवेहले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?” मैले जवाफ दिए, “एउटा नाप्ने साहुल देख्दैछु।” त्यसपछि प्रभुले भन्नुभयो, “हेर, म मेरा मानिस इस्राएलीहरूका बीचमा एउटा साहुल प्रयोग गर्दैछु; अब म तिनीहरूलाई छोडनेछैनँ।”
शेयर गर्नुहोस्
आमोस 7 पढ्नुहोस्