आमोस 8:11
आमोस 8:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“समय आउँदै छ, जब देशमा म अनिकाल ल्याउनेछु। मानिसहरू भोकाउनेछन् तर भोजनको निम्ति होइन। तिनीहरू तिर्खाउनेछन् तर पानीको निम्ति होइन। तर परमप्रभुको वचनको निम्ति तिनीहरू भोकाउने र तिर्खाउनेछन्। म सार्वभौम परमप्रभु बोलेको छु।
शेयर गर्नुहोस्
आमोस 8 पढ्नुहोस्