कलस्सी 1:13
कलस्सी 1:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ।
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्कलस्सी 1:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्