कलस्सी 1:17
कलस्सी 1:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्।
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्कलस्सी 1:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्।
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्