बाइबल एप लोगो
खोज आइकन

कलस्सी 1:27 - सबै संस्करणहरू तुलना गर्नुहोस्

कलस्सी 1:27 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यस रहस्‍यको महिमामय सम्‍पत्ति अन्‍यजातिहरूमा कति महान्‌ छ, त्‍यो कुरा आफ्‍ना सन्‍तहरूलाई प्रकट गर्न परमेश्‍वरले चुन्‍नुभयो। यो रहस्‍य ख्रीष्‍ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।

शेयर गर्नुहोस्
कलस्सी 1 NNRV

कलस्सी 1:27 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिनीहरूलाई सबै मानिसहरूका निम्‍ति राखिएको ठूलो रहस्‍यको कुरा खोलिदिने परमेश्‍वरको योजना हो। रहस्‍यको कुराचाहिँ यही हो, ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ। यसको अर्थ हो— तिमीहरू परमेश्‍वरको सम्‍मान्‌को सहभागी हुनेछौ।

शेयर गर्नुहोस्
कलस्सी 1 सरल नेपाली

कलस्सी 1:27 NERV (पवित्र बाइबल)

त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।

शेयर गर्नुहोस्
कलस्सी 1 NERV

कलस्सी 1:27 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएको छ।

शेयर गर्नुहोस्
कलस्सी 1 NCV