कलस्सी 2:16-17
कलस्सी 2:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्। यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ।
शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्कलस्सी 2:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औँसी वा शब्बाथ मनाउने कुरामा दोष नदियोस्। यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा पाइन्छ।
शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्