कलस्सी 2:9-10
कलस्सी 2:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा वास गर्दछ, र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ।
शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्कलस्सी 2:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि ईश्वरत्वको सारा परिपूर्णता ख्रीष्टको शरीरमा बास गर्दछ। अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ।
शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्