दानिएल 12:10
दानिएल 12:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन् र खारिनेछन्, तर दुष्टहरूचाहिँ दुष्ट काम गर्दैजानेछन्। दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्हरूले बुझ्नेछन्।
शेयर गर्नुहोस्
दानिएल 12 पढ्नुहोस्दानिएल 12:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धेरै जना शुद्ध पारिनेछन्, निष्खोट बनाइनेछन् र स्वच्छ हुनेछन्, तर दुष्टहरूले चाहिँ दुष्ट काम नै गर्नेछन्। दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैनन्, तर बुद्धिमान्हरूले चाहिँ बुझ्नेछन्।
शेयर गर्नुहोस्
दानिएल 12 पढ्नुहोस्