व्यवस्था 10:14
व्यवस्था 10:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, र पृथ्वी र त्यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन्।
शेयर गर्नुहोस्
व्यवस्था 10 पढ्नुहोस्व्यवस्था 10:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आकाश र सर्वोच्च स्वर्ग, साथै पृथ्वी र त्यसमा भएका सबै कुराहरू याहवेह तिमीहरूका परमेश्वरकै हुन्।
शेयर गर्नुहोस्
व्यवस्था 10 पढ्नुहोस्