व्यवस्था 10:20
व्यवस्था 10:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु आफ्ना परमेश्वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ।
शेयर गर्नुहोस्
व्यवस्था 10 पढ्नुहोस्व्यवस्था 10:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह तिमीहरूका परमेश्वरको डर मान्नू; उहाँको सेवा गर्नू। उहाँलाई पक्री राख्नू र तिमीहरूले उहाँको नाममा मात्र शपथ खानू।
शेयर गर्नुहोस्
व्यवस्था 10 पढ्नुहोस्