व्यवस्था 10:21
व्यवस्था 10:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति तिमीहरूका आफ्नै आँखाले देखेका ती महान् र आश्चर्यपूर्ण कार्यहरू गर्नुभयो।
शेयर गर्नुहोस्
व्यवस्था 10 पढ्नुहोस्व्यवस्था 10:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह मात्र तिमीहरूका प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति महान् र अद्भुत कार्यहरू गर्नुभयो, जुन तिमीहरूका आफ्नै आँखाले देखेका छन्।
शेयर गर्नुहोस्
व्यवस्था 10 पढ्नुहोस्