व्यवस्था 5:16
व्यवस्था 5:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु आफ्ना परमेश्वरले आज्ञा दिनुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्यहाँ तिमीहरूको भलो होस्।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्व्यवस्था 5:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्व्यवस्था 5:16 पवित्र बाइबल (NERV)
‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्