व्यवस्था 5:21
व्यवस्था 5:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“आफ्नो छिमेकीका पत्नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्यसको कुनै पनि वस्तुको लालच नगर्नू।”
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्व्यवस्था 5:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैँले आफ्नो छिमेकीको घर वा जमिनको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।”
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्