व्यवस्था 5:29
व्यवस्था 5:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो डर मान्ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्तानको भलो सधैँभरि होस्।
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्व्यवस्था 5:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ओह, यसरी नै तिनीहरूका हृदयले मेरो डर मानिदिए र मेरा आज्ञाहरू सधैँ पालन गरिदिए, तिनीहरू र तिनीहरूका सन्तानहरूलाई सधैँभरि भलो हुनेथियो!
शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्