उपदेशक 11:2
उपदेशक 11:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्दैनौ कस्तो विपत्ति देशमा आइपर्नेछ।
शेयर गर्नुहोस्
उपदेशक 11 पढ्नुहोस्उपदेशक 11:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सात, आठ भागमा लगानी गर; किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ।
शेयर गर्नुहोस्
उपदेशक 11 पढ्नुहोस्