उपदेशक 11:5
उपदेशक 11:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरीर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसरी नै सब थोक बनाउनुहुने परमेश्वरका हातको कामलाई तिमी बुझ्न सक्दैनौ।
शेयर गर्नुहोस्
उपदेशक 11 पढ्नुहोस्उपदेशक 11:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी बतासको बाटो तिमी जान्दैनौ, अथवा आमाको गर्भमा बच्चा कसरी बन्दछ बुझ्दैनौ; त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने परमेश्वरका कामहरू बुझ्न सक्दैनौ।
शेयर गर्नुहोस्
उपदेशक 11 पढ्नुहोस्