उपदेशक 11:6
उपदेशक 11:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्छ, अथवा दुवै नै राम्रा होलान् भनी तिमी जान्दैनौ।
शेयर गर्नुहोस्
उपदेशक 11 पढ्नुहोस्उपदेशक 11:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बिहानै तिमीले आफ्नो बिउ छर, साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ; किनकि कुनचाहिँ सप्रन्छ, यो कि त्यो; वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ।
शेयर गर्नुहोस्
उपदेशक 11 पढ्नुहोस्