उपदेशक 11:9
उपदेशक 11:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ए जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख् कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 11 पढ्नुहोस्उपदेशक 11:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ; जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्। आफ्ना हृदयले चाहेको र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ! तर याद राख: यी सबै कुराहरूका लागि परमेश्वरले तिमीलाई लेखा लिनुहुनेछ।
शेयर गर्नुहोस्
उपदेशक 11 पढ्नुहोस्