उपदेशक 12:13
उपदेशक 12:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब सबै कुरा सुनिएका छन्— कुराको निष्कर्ष यही हो। परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो।
शेयर गर्नुहोस्
उपदेशक 12 पढ्नुहोस्उपदेशक 12:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब जति पनि सुनियो: सबै कुराको निष्कर्ष यही हो: परमेश्वरको भय मान र उहाँका आज्ञापालन गर; किनकि समस्त मानव-जातिको कर्तव्य यही हो।
शेयर गर्नुहोस्
उपदेशक 12 पढ्नुहोस्उपदेशक 12:13-14 पवित्र बाइबल (NERV)
अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान। किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 12 पढ्नुहोस्