उपदेशक 5:12
उपदेशक 5:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परिश्रम गर्नेको निद्रा मीठो हुन्छ, चाहे त्यसले थोरै खाओस् अथवा धेरै, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्उपदेशक 5:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परिश्रम गर्नेको निद्रा मिठो हुन्छ; चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्