उपदेशक 5:15
उपदेशक 5:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ, त्यसरी नै त्यो फर्किजान्छ। त्यसले आफ्नो परिश्रमबाट आफ्नो हातमा लान सक्ने केही लैजाँदैन।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्उपदेशक 5:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ, र जस्तो आयो, त्यस्तै फर्किजान्छ। आफ्नो परिश्रमको कमाइबाट केही पनि हातमा लिएर जान सक्दैन।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्