उपदेशक 5:19
उपदेशक 5:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसबाहेक जब परमेश्वरले कुनै मानिसलाई धन-सम्पत्ति र जग्गाजमिन, र ती उपभोग गर्ने मौका दिनुहुन्छ, र त्यसलाई आफ्नो भाग ग्रहण गर्न र आफ्नो काममा खुशी रहन दिनुहुन्छ— यो परमेश्वरको वरदान हो।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्उपदेशक 5:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसबाहेक जब परमेश्वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्न हुनुपर्दछ—यो परमेश्वरको वरदान हो।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्