उपदेशक 5:2
उपदेशक 5:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बोल्नमा हतार नगर, परमेश्वरको अगि केही कुरा बोल्न तिम्रो मनमा आतुरी नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी संसारमा छौ। यसैकारण तिम्रो वचन थोरै होस्।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्उपदेशक 5:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको अगाडि बोल्नलाई हडबड नगर, र कुनै कुरा बोल्न तिम्रो हृदयले हतार नगरोस्; अनि उहाँको सामु प्रतिज्ञा गर्न हतार नगर। किनकि परमेश्वर स्वर्गमा हुनुहुन्छ, अनि तिमीचाहिँ पृथ्वीमा छौ; यसकारण तिम्रा शब्दहरू थोरै होऊन्!
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्