उपदेशक 5:4
उपदेशक 5:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिमी परमेश्वरसित भाकल गर्दछौ, त्यो पूरा गर्नमा विलम्ब नगर। मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न। तिम्रो भाकल पूरा गर।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्उपदेशक 5:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब परमेश्वरलाई प्रतिज्ञा गर्दछौ, त्यो पूरा गर्नमा ढिलो नगर। उहाँ मूर्खसित खुशी हुनुहुन्न; आफ्नो प्रतिज्ञा पूरा गर।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्