उपदेशक 6:2
उपदेशक 6:2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले कसैलाई पूरा धन-सम्पत्ति, इज्जत, अँ, उसले चाहेजति सबै थोक दिनुहुन्छ तर ती उपभोग गर्न दिनुहुन्न। उसको सट्टामा कुनै परदेशीले ती उपभोग गर्छ। त्यो व्यर्थ हो, एउटा दु:खको कुरा हो।
शेयर गर्नुहोस्
उपदेशक 6 पढ्नुहोस्उपदेशक 6:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले कुनै मानिसलाई धन-सम्पत्ति, जग्गाजमिन र मान दिनुहुन्छ, जसले गर्दा त्यसलाई मन लागेको कुनै कुराको अभाव हुँदैन। तर परमेश्वरले त्यसलाई ती उपभोग गर्न नदिएर एउटा अर्कै मानिसलाई उपभोग गर्न दिनुहुन्छ। यो व्यर्थ र दु:खदायी खराबी हो।
शेयर गर्नुहोस्
उपदेशक 6 पढ्नुहोस्उपदेशक 6:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले कसैलाई धन, सम्पत्ति र इज्जत दिनुहुन्छ; अनि त्यसको हृदयले चाहेका कुनै कुराको अभाव त्यसलाई हुँदैन, तर उहाँले त्यसबाट आनन्दित हुने क्षमता भने दिनुहुन्न। बरु त्यसको सट्टामा एउटा अपरिचित व्यक्ति आएर ती कुराको आनन्द लिँदछ; यो अर्थहीन हो र दुःखलाग्दो खराबी हो।
शेयर गर्नुहोस्
उपदेशक 6 पढ्नुहोस्