उपदेशक 7:1
उपदेशक 7:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
असल नाउँ अति सुगन्धित अत्तरभन्दा अझ असल हो, र मृत्युको दिन जन्मको दिनभन्दा अझ उत्तम हो।
शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्उपदेशक 7:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो, अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।
शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्