उपदेशक 7:14
उपदेशक 7:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
समय राम्रो हुँदा खुशी होऊ, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्वरले ती दुवै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको विषयमा केही पत्ता लाउन सक्दैन।
शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्उपदेशक 7:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब समय असल हुँदछ, खुशी होऊ; तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर: ती दुवै समय परमेश्वरले नै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको बारेमा केही पत्ता लगाउन सक्दैन।
शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्