उपदेशक 9:10
उपदेशक 9:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्उपदेशक 9:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ।
शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्