उपदेशक 9:18
उपदेशक 9:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
युद्धका हातहतियारभन्दा बुद्धि असल हो, तर एउटा पापीले धेरै असल कामलाई सर्वनाश गर्छ।
शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्उपदेशक 9:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
युद्धका हातहतियारभन्दा बुद्धि उत्तम हो; तर एक जना पापीले धेरै असल कामलाई नाश पार्दछ।
शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्