उपदेशक 9:5
उपदेशक 9:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्झना पनि लोप हुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्उपदेशक 9:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनभने जिउँदाहरूले उनीहरू मर्नेछन् भनेर जान्दछन्; तर मरेकाहरूले केही जान्दैनन्; न त तिनीहरूले केही प्रतिफल नै पाउनेछन्; र तिनीहरूका नामको सम्झना पनि हराउँछ।
शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्