उपदेशक 9:7
उपदेशक 9:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो बाटो लाग, आफ्नो खानेकुरा आनन्दसँग खाऊ, खुशी मनले आफ्नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्वरको निगाह रहेको छ।
शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्उपदेशक 9:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्