एफिसी 3:20-21
एफिसी 3:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ, उहाँलाई नै पुस्ता-पुस्तासम्म मण्डली र ख्रीष्ट येशूमा सदासर्वदा महिमा होस्। आमेन।
शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्एफिसी 3:20-21 नेपाली समकालीन संस्करण (NCV)
अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ, उहाँलाई नै मण्डली र ख्रीष्ट येशूमा पुस्तौं-पुस्तौसम्म, सदा-सर्वदाको लागि महिमा होस्! आमेन!
शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्