एफिसी 5:15-16
एफिसी 5:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्एफिसी 5:15-16 नेपाली समकालीन संस्करण (NCV)
यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होऊ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान् जस्तो होऊ। सबै अवसरको पूरा सदुपयोग गर, किनकि दिनहरू खराब छन्।
शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्