एफिसी 5:25
एफिसी 5:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो
शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्एफिसी 5:25 नेपाली समकालीन संस्करण (NCV)
हे पतिहरूहो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो
शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्