एफिसी 6:17
एफिसी 6:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्माले दिनुभएको परमेश्वरको शिक्षारूपी तरवार भिरिराख।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्एफिसी 6:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्