एस्तर 5:2
एस्तर 5:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब राजाले एस्तर रानीलाई आँगनमा उभिरहेकी देखे, तब राजाको निगाह तिनीमाथि भयो, र आफ्नो साथमा लिइराखेको सुनको राजदण्ड उनले तिनीतिर पसारे। तब अगि बढ़ेर एस्तरले राजदण्डको टुप्पालाई छोइन्।
शेयर गर्नुहोस्
एस्तर 5 पढ्नुहोस्एस्तर 5:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब राजाले रानी एस्तरलाई चोकमा उभिरहेकी देखे, तब राजा तिनलाई देखेर खुशी भए; अनि आफ्नो हातमा भएको सुनको राजदण्ड एस्तरतिर पसारे। तिनी नजिक गइन् र राजदण्डको टुप्पा छोइन्।
शेयर गर्नुहोस्
एस्तर 5 पढ्नुहोस्