एस्तर 5:3
एस्तर 5:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजाले तिनलाई भने, “रानी एस्तर, तिमी के चाहन्छ्यौ? तिमी जेसुकै माग, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”
शेयर गर्नुहोस्
एस्तर 5 पढ्नुहोस्एस्तर 5:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब राजाले सोधे, “रानी एस्तर, तिम्रो बिन्ती के हो? तिमी के चाहन्छौँ? तिमीले आधा राज्य नै माग्यौ भने पनि त्यो तिमीलाई दिइनेछ।”
शेयर गर्नुहोस्
एस्तर 5 पढ्नुहोस्