एस्तर 7:10
एस्तर 7:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोर्दकैको निम्ति आफैले तयार गरेको फाँसीको काठमा तिनीहरूले हामानलाई लगेर झुण्ड्याए। त्यसपछि राजाको रीस शान्त भयो।
शेयर गर्नुहोस्
एस्तर 7 पढ्नुहोस्एस्तर 7:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण नपुंसकहरूले हामानलाई तिनले मोर्दकैका निम्ति तयार गरेको फाँसीको काठमा झुण्ड्याइदिए। तब राजाको रिस शान्त भयो।
शेयर गर्नुहोस्
एस्तर 7 पढ्नुहोस्