एस्तर 7:3
एस्तर 7:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब रानी एस्तरले जवाफ दिइन्, “यदि मैले महाराजाको निगाह प्राप्त गरेकी छु, र हे राजा, यदि महाराजाको मर्जी भए बिन्ती यही छ कि मेरो आफ्नो ज्यान र मेरो जातिको ज्यान जोगाइबक्सिओस्।
शेयर गर्नुहोस्
एस्तर 7 पढ्नुहोस्एस्तर 7:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब रानी एस्तरले जवाफ दिइन्, “हे महाराजा, मैले हजुरको निगाह प्राप्त गरेकी छु भने र हजुर राजी हुनुहुन्छ भने म र मेरा जातिहरूका जीवन जोगाइयोस् भन्ने मेरो बिन्ती छ। अनि मेरा मानिसहरूलाई बचाइदिनुहोस्—यो मेरो अनुरोध हो।
शेयर गर्नुहोस्
एस्तर 7 पढ्नुहोस्