बाइबल एप लोगो
खोज आइकन

एस्‍तर 7:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 7:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

एस्‍तरले भनिन्, “त्‍यो विरोधी र शत्रु यही दुष्‍ट हामान हो।” तब राजा र रानीको सामुन्‍ने हामान डरले अवाक्‌ भए।

शेयर गर्नुहोस्
एस्‍तर 7 NNRV

एस्‍तर 7:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

एस्‍तरले उत्तर दिइन्, “हाम्रो शत्रु, हामीलाई खेदो गर्ने दुष्‍ट मानिस हामान हो।” हामानले भयभीत भएर राजा र रानीलाई हेरे।

शेयर गर्नुहोस्
एस्‍तर 7 सरल नेपाली

एस्‍तर 7:6 NERV (पवित्र बाइबल)

अनि एस्तरले भनिन्, “त्यो अभिमानि मान्छे, हाम्रो शत्रु, यो दुष्ट हामान हो।” हामान, राजा अनि रानी समक्ष भयभित भए।

शेयर गर्नुहोस्
एस्‍तर 7 NERV

एस्‍तर 7:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

एस्तरले भनिन्, “त्यो विरोधी र शत्रु, यही दुष्‍ट हामान हो!” यो सुनेपछि राजा र रानीको सामु हामान भयभीत भए।

शेयर गर्नुहोस्
एस्‍तर 7 NCV