प्रस्थान 14:13
प्रस्थान 14:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्यै देख्नेछैनौ।
शेयर गर्नुहोस्
प्रस्थान 14 पढ्नुहोस्प्रस्थान 14:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशाले मानिसहरूलाई जवाफ दिए, “नडराओ, दृढतासाथ खडा रहो। आज याहवेहले तिमीहरूमा ल्याउनुहुने छुटकारा तिमीहरूले देख्नेछौ। तिमीहरूले आज देखेका इजिप्टियनहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।
शेयर गर्नुहोस्
प्रस्थान 14 पढ्नुहोस्