प्रस्थान 14:16
प्रस्थान 14:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैंले चाहिँ आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्।
शेयर गर्नुहोस्
प्रस्थान 14 पढ्नुहोस्प्रस्थान 14:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तेरो लहुरो उठा, र इस्राएलीहरू समुद्र भएर ओबानो जमिनबाट जाऊन् भनेर पानी दुई भाग गर्नलाई तेरो हात पसार्।
शेयर गर्नुहोस्
प्रस्थान 14 पढ्नुहोस्