प्रस्थान 14:31
प्रस्थान 14:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्यो ठूलो काम जब इस्राएलीहरूले देखे, तब तिनीहरूले परमप्रभुको भय माने, र परमप्रभु र उहाँका दास मोशामाथि विश्वास गरे।
शेयर गर्नुहोस्
प्रस्थान 14 पढ्नुहोस्प्रस्थान 14:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब याहवेहले इजिप्टियनहरूको विरुद्धमा महान् शक्ति देखाउनुभएको इस्राएलीहरूले देखे, तब मानिसहरू याहवेहसित डराए र आफ्नो भरोसा याहवेह र उहाँका सेवक मोशामाथि राखे।
शेयर गर्नुहोस्
प्रस्थान 14 पढ्नुहोस्