प्रस्थान 15:11
प्रस्थान 15:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, देवताहरूमा तपाईंझैँ को छ र? पवित्रतामा अति महान्, महिमामा भययोग्य, र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र?
शेयर गर्नुहोस्
प्रस्थान 15 पढ्नुहोस्प्रस्थान 15:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, देवी-देवताहरूमा तपाईंजस्तो को छ र? पवित्रतामा अति गौरवशाली, महिमामा भययोग्य, र अद्भुत कार्यहरू गर्नुहुने अरू को छ र?
शेयर गर्नुहोस्
प्रस्थान 15 पढ्नुहोस्