प्रस्थान 15:2
प्रस्थान 15:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, म उहाँको स्तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्वर, म उहाँको नाउँ उच्च पार्नेछु।
शेयर गर्नुहोस्
प्रस्थान 15 पढ्नुहोस्प्रस्थान 15:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“याहवेह नै मेरो बल, सुरक्षा र गीत हुनुहुन्छ; उहाँ मेरा मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु; मेरा पिताका परमेश्वर, र म उहाँको नामलाई उच्च पार्नेछु।”
शेयर गर्नुहोस्
प्रस्थान 15 पढ्नुहोस्