प्रस्थान 20:12
प्रस्थान 20:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्।
शेयर गर्नुहोस्
प्रस्थान 20 पढ्नुहोस्प्रस्थान 20:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।
शेयर गर्नुहोस्
प्रस्थान 20 पढ्नुहोस्